समाचार

सूचना मांगेपछि,  पहिलोपटक ” स्वत: प्रकाशन सार्वजनिक “

सिरहाको नवराजपुर गाउँपालिकाले पहिलो पटक वेबसाईट मार्फत स्वत: प्रकाशन सार्वजनिक गरेको छ ।  सूचनाका अभियन्ता परशुराम साह लगायत का अभियन्ताहरुले स्वत: प्रकाशन संग सम्बन्धित सूचना र अन्य सूचना हरु मांग गरेपछि पालिकाले वेबसाईट मार्फत २०८० माघ,फागुन र चैत्र महिनाको स्वत: प्रकाशन सार्वजनिक गरेको हो ।         मधेश प्रदेशमा अझ बिशेस गरि स्थानीय तहमा सूचना अधिकारी तोकाउन ," सूचना मांग  अभियान " नै  संचालन गरेका साह लगायतका अभियन्ताहरुले सूचनाको हक सम्बन्धि ऐन २०६४को दफा ६ बमोजिम सूचना अधिकारीको… पुरा पढौ

How easy is it to access information from your local government ?

Accountability Lab Nepal conducted a research among the #youth to study their access to #information at Madhesh, Bagmati, Gandaki, Lumbini, and Sudurpaschim province. The research included the responses from 1500+ youth and included their responses on their access to information and factors associated with it. Of all those who believe it is easy for them to access the information disseminated by the local government, it is because of social media and personal connection with the representatives and local leaders. पुरा पढौ

कालिकोटमा बन्दै नबनेको बाटो बन्यो भनि ५ वर्ष अगाडी भएको भ्रस्टाचारमा बल्ल मुद्धा

जिल्ला कालीकोट, महावै गाउँपालिका स्थित सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५ मिटर मात्र डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं बास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाई बढी रकम भुक्तानी लिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा महावै गाउँपालिका कालिकोटले आ.व. 2075/076 मा  सिमखेतदेखि पादमघाटसम्म सडक निर्माण उपभोक्ता समितिमार्फत निर्माण गर्दा कार्य सम्पन्न प्रतिवेदनमा सडकको लम्वाई 820 मिटर, चौडाई 4 मिटर र कडा चट्टान काटिएको परीमाण २०४५ घनमिटर उल्लेख गरेको देखिएको तर फिल्डमा सडकको वास्तविक लम्वाई ५२० मिटर,… पुरा पढौ

कागजमा बाटो बनाउनेलाई अख्तियारले चलायो मुद्धा

गाडी कागज मा मात्र बन्छ बिल भरपाई सबै नक्कली हुन्छ यो त् सबैलाई थाहा थियो l स्टेसनरी समान बास्तबिकमा नकिन्ने तर बिल पेश गर्ने र पैसा लिएर भ्रस्टाचार गर्ने गरेको त् हामीले सुनेकै हो तर चंखेली गाउँपालिकामा त बाटो नै कागजमा र बिल भरपाइमा नै बनेपछि अख्तियारमा उजुरी पर्यो र अख्तियारले मुद्धा चलायो जिल्ला हुम्ला, चंखेली गाउँपालिका, वडा नं. ३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत… पुरा पढौ

प्रदेशमा सवारी मर्मतमा अस्वाभाविक खर्च– नयाँ गाडीमै ९ महिनामा साढे ३ लाख !

लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगर ‘वसन्त’ ले आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्ममा गाडी मर्मतका नाममा ३ लाख ४५ हजार २०१ रुपैयाँ बुझेका छन् । पहाड र तराईमा फरक–फरक गाडी चढ्ने सभामुख घर्तीले बा १ झ ९७२९ नम्बरको गाडी मर्मतका नाममा २ लाख ५९ हजार ५९३ रुपैयाँ र प्रदेश ३–०१–००२ झ ५२४४ नम्बरको ‘लग्जरियस’ गाडी मर्मतको नाममा ८५ हजार ६०८ रुपैयाँ खर्च देखाएका हुन् । Muktinath Bankगाडी मर्मतमा अत्यधिक खर्च गरेका सभामुख घर्तीले संसद्लाई भने प्रभावकारी रूपमा सञ्चालन गर्न… पुरा पढौ

डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्दको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भनि अख्तियारले चलायो मुद्धा।

राज्यका सुरक्षा निकायहरुमा कार्यरत कर्मचारीहरुले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकाले ती निकायहरुमा कार्यरत कर्मचारीको शैक्षिक प्रमाणपत्रहरु छानविन होस्  भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा सशस्त्र प्रहरी बल, नेपाल नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्दले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल ऐण्ड इण्टरमीडिएट एजुकेशन यु.पी.बाट जारी भएको हाइस्कुल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सशस्त्र प्रहरी परिचर पदमा नियुक्ति लिई त्यस पश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेश… पुरा पढौ

शिक्षक बन्न नक्कली कागजात पेश गरेपछि अख्तियारको फन्दामा

जिल्ला पर्सा, धोबिनी गाउँपालिका स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरीमा कार्यरत शिक्षक जनार्दन प्रसाद कानुको अध्यापन अनुमति पत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत अनुसन्धान हुँदा श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानुले प्राथमिक तह अध्यापन अनुमति पत्र नक्कली पेश गरी नियुक्ति लिएको देखिएबाट निज जनार्दन प्रसाद कानुले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 16 को उपदफा (1) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई सोही ऐनको दफा… पुरा पढौ

नापी कार्यालयका भ्रस्ट बराल जस्तै भ्रस्ट, पोखरा महानगरका भ्रस्ट बराल पक्राउ

पोखरा भ्रस्टाचारि हरुको शहर हो l बैदाम प्रहरी प्रमुख भएर आउनको लागि लाख होइन करोडमा डिल हुने कुराले समेत पोखरा राम्रो कमाइ हुने शहर हो भन्ने बुझाउछ l यसरि राम्रो कमाइ हुने यो शहरमा गुरुङ थर हुनु अभिशाप जस्तै छ गुरुङ थर देख्ने बित्तिकै यो संग त पैसा झर्छ भनेर हुने कामलाई समेत केहि दिन हल्लाइदिने दुख दिने परिपाटी को बिकास यो शहरमा अन्यत्र भन्दा बढी छ l असंगठित रुपमा युबा हरुले गोप्य रुपमा गरेको एक छलफल अनुसार करिब ५००… पुरा पढौ

Request for Applications (RFA) For RTI Audit in Madhesh and Lumbini provinces (Re-advertisement)

RTI Audit in Madhesh and Lumbini provinces (Re-advertisement) The Civil Society and Media (CSM) Activity is a five-year program (2022-2027) funded by USAID in Nepal through the CSM-STAND-LWA, with The Asia Foundation as the lead implementer. CSM supports independent civil society and media led by and for targeted women, youth, and marginalized (WYM) communities to advance public interest, fundamental freedoms, and accountability. Most activities will focus in Lumbini and Madhesh Provinces, with some activities implemented in Kathmandu. The partnership between National Information… पुरा पढौ

तत्कालीन कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

ठूलीभेरी नगरपालिका वडा नं. 3 दुनै, डोल्पामा खेलकुद मैदान निर्माणको लागि कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आर्थिक वर्ष 2076/77 मा सामाजिक विकास कार्यालय, डोल्पाबाट विनियोजित रकमबाट जिल्ला डोल्पा ठूलीभेरी न.पा. 3 स्थित दुनै सदरमुकाममा डिपिआर सम्पन्न भएको जिल्लास्थित कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिएको खेलकुद मैदान निर्माणको कार्य लागत अनुमान र सम्झौतामा उल्लिखित कामभन्दा फिल्डमा कम काम गरी बढी काम गरेको भनी गलत नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र बिल भरपाई… पुरा पढौ