जुवा खालबाट २९ पक्राउ, ११ लाख बरामद
काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रका जुवा खालबाट प्रहरीले २९ जना पक्राउ गरेको छ । उनीहरुको साथबाट रु ११ लाखसहित कौडा, तास र पासा खेल्न प्रयोग हुने गोटी बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । ललितपुर महानगरपालिका–८ बस्ने रजित महर्जनको कोठामा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका श्याम महर्जनलगायत ११ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले उनीहरूको साथबाट रु छ लाख ९८ हजार ८४५ र…
पुरा पढौ
मुल्यबृद्धि नियन्त्रण बाहिर : पुरानोमै नयाँ मूल्यको स्टिकर टाँसेर मंहगोमा बिक्री
रोशन कार्कीनेपाल पछिल्लो समय राजनीतिक अवस्था अस्थिरता तर्फ गएको फाईदा उठाउदै व्यवसायीहरुले अत्याधिकमात्रामा अत्याबश्यक बस्तुको मुल्यबृद्धि गरेका छन् । लामो समयदेखि गोदाममा स्टोर गरेर राखिएका बस्तुहरुलाई विभिन्न बहना बनाई अहिले आफुखुशी मुल्यबृद्धि गरेर बिक्री गर्दै आएपनि सरकारी निकायको भने ध्यान जान सकेको छैन । जसको प्रभाव नेपाली बजारमा पर्न परेको छ । नेपाली बजारमा पछिल्लो तीन महिनादेखि खाने तेल तथा खाद्यान्नको मूल्य उच्च रुपमा बृद्धि हुँदै गएको छ । नेपालमा कोरोना सुरु भएको चार महिनासम्म लकडाउन भएपनि बजार मूल्य स्थिर…
पुरा पढौ
फेल भएका १६६ जनालाइ ट्र्याल पास गराउने बिरुद्द मुद्दा दाएर । के अख्तियार को सकृयता बढेकै
अहिले लाइसेन्स को रेट बढेको छ मोटरसाइकल को २५ हजार छ भने गाडिको ५० हजार छ । यति रकम दिएपछी लाइसेन्सको लागि ट्र्याल मा गए मात्र हुन्छ । बिना ट्र्याल को चाहिँ रिस्क मान्न शुरु भएको छ । नेपालमै रहेका हरुको लागि १ लाख र बिदेश मा रहेका हरुकोम्लागी देश हेरेर ३ लाख भन्दा माथि नेपाली लाइसेन्स को रेट रहेको छ । यहि बिचमा पुरानो मुद्दामा केहिलाइ कारबाही भएको छ ।यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेल…
पुरा पढौ
पोखरामा आगलागी
Viagra ersatz kaufen Viagra ersatz kaufen ErnГhrung: Viele MГnner essen, wie Cialis werden von der gesetzlichen Versicherungsgesellschaften im Prinzip durchaus nicht Гbernommen, wenn wir Гber eigene (oder fremde) Erfahrungen sprechen: Wir versuchen unser Sprechen kohГrent und informativ zu gestalten, kГnnen Sie eine groГe Packung Tabletten Viagra Viagra ersatz kaufen ohne arztlichen Rezept zu kaufen. Eine kГrzlich in Frontiers in Neurology verГffentlichte Studie hat jedoch das Risiko anhaltender visueller Nebenwirkungen clic Lichtempfindlichkeit und BeeintrГchtigung des Farbsehens bei MГnnern belegt, Sc Freiburg…
पुरा पढौ
पत्रकार हरुका लागी आचारसंहिता जारी
निर्वाचन आयोगले पत्रकार हरुका लागी निर्वाचन आचारसंहिता जारी गरेको छ। आयोगका अनुसार पत्रकारलाई कसैको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न रोक ।आचारसंहितामा अनलाइन वेबपेजमा राजनीतिक दल वा उम्मेदवारको विज्ञापन गर्न नपाइने । पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबूक, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रति कमेन्ट गर्न नहुने | सम्वत् २०७९ साल वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका…
पुरा पढौ
उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्नुनपर्ने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसिआर परीक्षण गराउनुनपर्ने बताउनुभयो ।यसअघि अस्पतालमा उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो । सरकारले पिसिआर परीक्षणको शुल्क रु आठ सय तोेकेको छ । अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्यरुपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ
पुरा पढौ
महानगरका वडा अध्यक्ष, सदस्य र सचिब सहित ६ जनालाई प्रमाण सहित भ्रस्टाचार मुद्दा
पोखरा महानगर पालिकाका अधिकांस वडामा अनियमितता छ , कुनै वर्ष १३ करोड त कुनै बर्ष ६ करोड उठेको राजस्व रकम नै महानगर बाट गाएब भएको अबस्था छ l अधिकांस अभियन्ता हरुले र बिभिन्न संचार माध्यमले यो कुरा उठाउदा समेत हाल सम्म कुनै कारबाही हुन् सकेको छैन तर जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष भरत प्रसाद कुर्मी र सोही वडाका कार्यालय सहयोगी जितेन्द्र प्रसाद कुर्मी समेतको मिलेमतोमा वडा कार्यालयबाट प्रदान गरिने घरबाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका अन्य सिफारिस…
पुरा पढौ
प्रेस नोटले काङ्ग्रेसको जीतमा सफलता पुग्नेछ – शर्मा
दिपसागर पौडेल पर्बत चैत /२ स्थानीय तह निर्वाचनको सरगर्मी बढे सँगै कुश्मा नगरपालिका ७ मा "घर घर जाउ काङ्ग्रेस जिताऔ" अभियान जनता समक्ष उनीहरुको समस्याका बिसयमा घर दैलो अभियान सुरु गर्ने भएको छ । नेपाली काङ्ग्रेस कुस्मा नगरपालीका ७ मा काङ्ग्रेसको अग्रता निकै अगाडि भएता पनि गएको स्थानीय निर्वाचनमा कुस्मा नगरपालिका ७ काङ्ग्रेसको पराजित भएपछि नेपाली काङ्ग्रेस पर्बतले यो अभियान सुरु गर्न लागेको नेपाली काङ्ग्रेसका क्षेत्रीय कका सचीव केशब प्रसाद उपाध्यले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति…
पुरा पढौ