सुशासन भनेको के हो ?
सुशासन त्यो शासकीय पद्धति हो जसले न्याय र शान्तिमा (Justice and Peace) आधारित शासकीय प्रणाली प्रतिवद्द सरकारको वकालत गर्दछ जसअनुरुप नागरिक अधिकार र स्वतन्त्रताको प्रवर्धन / रक्षा (Human Rights and Civil Liberties) सम्भब छ । राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रुपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभुति दिलाउनुलाई नै सुशासन भनिन्छ ।…
पुरा पढौ
नेटवर्किङ व्यवसायमा नजोडिन अर्थमन्त्री शर्माको आग्रह
अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन् । माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकमा उनले सो आग्रह गरेका हुन । डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले यस्तो गैर कानुनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गरेका हुन । कतै कोही व्यक्ति यस व्यवसायमा संलग्न रहेको भए त्यसको सूचना दिएर सरकारलाई सहयोग गर्न समेत उनले अनुरोध गरेका छन् । उनले प्राकृतिक साधन स्रोतमा स्थानीय जनताको स्वामित्व…
पुरा पढौ
वडासदस्य लाइ २,००,०००।– घुस लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।
काठमाडौं महानगरपालिका १४ नं. वडा कार्यालयका वडासदस्य वसन्त महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण-पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग रु.२,००,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज वसन्त महर्जनलाई सेवाग्राहीबाट रु.२,००,०००।– (दुई लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।०५।२१ गते नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा काठमाडौं महानगरपालिका १४ नं. वडा कार्यालयका वडासदस्य वसन्त महर्जनले सेवाग्राहीको नाता प्रमाणित…
पुरा पढौ
सार्वजनिक जग्गाको दोहोनमा मेयर श्रेष्ठ
सार्वजनिक जग्गालाई आफुखुशी भोकचलन गर्न र गराउने कार्यमा जनप्रतिनिधिहरुकै मुख्य भुमीकाको रुपमा खेल्ने गरेको भेटिएको छ । सरकारले सरकारी जग्गाको विवरण संकलन गर्ने र संरक्षण गर्ने नीति लिएको भएपनि जनप्रतिनिधिबाटै सार्वजनिक जग्गालाई बिक्री गरि अकुत रकम संकलन गरेको आरोप अहिले काठमाडौं जिल्लाको शंकरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठमाथी लागेको छ । प्राप्त विवरण अनुसार मेयर श्रेष्ठकै संलग्नतामा सार्वजनिक जग्गाको दोहोनमा प्रत्यक्ष संलग्न भएको पाइएको हो। विद्यमान संविधान र कानुनले स्थानीय स्रोत साधन, खानीको संरक्षण गर्ने जिम्मेवारी नगरपालिकालाई दिए पनि प्रमुखकै मिलोमतोमा…
पुरा पढौ
सौरभ ग्रुपको गैरकानूनी लगानीको खुलासा
नेपालमा उदाउँदो रुपमा रहेका व्यावसायिक घरानाहरूले सिमेन्ट उद्योग, सुपारी, गुट्खाव्यापारदेखि होटल सञ्चालनमा समेत अवैध रुपमा आर्जन गरेको रकम लगानी गरी कालोधनलाई बैधानीक बनाउने काममा लगाएको पाईएको छ । नेपालमा सिमेन्ट उद्योग, सुपारी र गुट्खा व्यापार अनि सेवा क्षेत्र होटल व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी आइरहेको छ । तर, त्यस्तो लगानीको स्रोत सन्देहास्पद छ । गैरकानूनी रुपमा आर्जन गरेको धन लुकाउन वा राख्न सजिलो हुनेभएपछि पछिल्लो समयमा यस्ता क्षेत्रमा लगानी गरेको भेटिएको छ । २०७५ जेठमा उद्योग विभागबाट नेपालमा भित्रिएको प्रत्यक्ष वैदेशिक…
पुरा पढौ
फेवा किनारमा फस्टाउदो चना चटपट व्यवसाय
पोखरा महानगर पालिका १८ रातामाटे डौडॉ पर्यटकिय दुष्टिकोण ले प्रख्यात छ | रातामाटे को सडक घुम्ती किनारमा सधैजसो चनाचटपट, पानीपुरी र पानीको व्यापार फस्टाउँदै गएको छ । बिहान ९ तिर बजे आफ्नो घरको काम सकेर आवश्यक तयारी गरी देऊमायाँ , दिलकुमारी र मनकुमारी तिन महिला हरु फेवा किनारमा चनाचट्पटे व्यापार गर्छन् । विगत चार बर्ष देखी उत्त स्थानमा देऊमायाँ चना चटपटे व्यापार गर्छिन् । पोखरा १८- सेदीबगरमा आफ्नो डेरा रहेको र परिवारमा ३ छोरी १ छोरा रहेको उनी बताउछिन ।…
पुरा पढौ
बजाजले खोल्यो टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर गत बिगत १५ बर्ष देखि निरन्तर सेवा दिदै आएको यस् ब्रदर अटो प्रा. लि ले सम्पूर्ण सुविधा सम्पन्न नयाँ आउट लेट सेल तथा सर्भिसिङ सेन्टर टोखा र ग्रीनल्याण्डमा नयाँ भाट्भटेनी संगै बजाज मोटरसाइकल showroom तथा सर्भिस सेन्टर संचालनमा ल्याएको छ । नेपालमा सबभैन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स ,सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले टोखा र ग्रीनल्याण्डमा आउट लेट संचालनमा ल्याएको हो। यहाँ मोटरसाइकल सर्भिसिङमा १५ बर्ष देखि राम्रो अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने ब्रदर अटो टोखाका सन्चालक दिलिप आचार्य ले…
पुरा पढौ
सूचनाको हक कार्यान्वयन गरौं
नेपालमा सूचनाको हकको कानुन लागु भएको डेढ दशक भइसकेको छ । र पनी कार्यन्वयन हुन सकीरहेको छैन सरकारी कार्यलय वाहेकका सार्वजनिक निकायमा त सूचनाको हक कुन चराको नाम हो भनी सोध्नु परेको अवस्था छ । राजनितिक दल हरुले यसलाइ पुर्ण रुपमा वेवास्ता गरेको पाइन्छ । सामान्य सुचना अधिकारी मात्र तोकेको पनी हामी पाँउदैनौ । यस्तो अवस्थामा सूचना अभियन्ता हरुले देशव्यापी रुपमा कार्यक्रम हरु गरीरहेका छन जसवाट जर्वजस्त सूचनाको हक कार्यन्वयन मा बल पुगेको छ ।सरकारी कर्मचारी को तलव वढ्ने वित्तिकै…
पुरा पढौ
सूचनाको हक किन ?
वि स १९५५ साल देखि आधिकारीक रुपमा शुरु भएको मिडिया १३३ बर्ष पुगिसक्दा कछुवाको चालमा दगुरिरहेको अवस्थामा छ । आम नागरिक र मिडिया बिच जस्तो सम्बन्ध रहनुुपर्ने हो त्यो हुन सकेन । सिमित ब्यक्तिहरुको वरिपरी मात्र मिडिया रह्यो अझ भन्नुपर्दा राजनैतिक ब्यक्तिहरुको हातमा मिडिया रह्यो । जनतासम्म पुग्नुपर्ने सुचना नेताको भाषण जस्तो रह्यो । आम नागरिकले मिडियाका समाचार प्रति एकैपटकमा बिस्वास गर्न नसक्ने अवस्थाबाट वर्तमान गुज्रिरहेको छ । ग्यास,तेलमा कालोबजारी भइरहेको छ । तर आम नागरिकले यसलाइ मिडियाको सहयोगमा उजागर…
पुरा पढौ
सूचना समाज
छोटकरीमा भन्नुपर्दा सुचनाको सृजन, वितरण, उपयोग, एकिकरण वा यो सम्वन्धी कामहरु जुन समाजमा आर्थिक, राजनैतिक र साँस्कृतिक कृयाकलाप वन्छ त्यो समाजलाइ सुचना समाज भनिन्छ ।सुचना समाज को व्याख्या विभिन्न समयमा विभिन्न समाज वैज्ञानिक हरुले आ–आफ्नै हिसावले गरीरहेका छन । विस्वमा सन १९६२ मा यसको आहट सुनिएको थियो । डेनियल वेलको पोस्ट इन्डस्ट्रिएल सोसाईटी सम्वन्धी लेखनमा सुचना समाज सम्वन्धी देखिएको झल्को नै पहिलो झल्कोको रुपमा आज विस्वले मान्यता पाएको छ । तर ९० को दशक पछि मात्र सुचना समाज विस्वव्यापी रुपमा…
पुरा पढौ