लोकतन्त्रमा सूचनाको हक : अवसर र हाँक
थाहा अर्थात् सूचना र ज्ञानले मानिसलाई मानवअधिकार, समानता, सामाजिक न्याय, लोकतन्त्र आदि विभिन्न मानवीय गुण र गरिमायुक्त वातावरणमा बाँच्ने अवसर प्रदान गर्छ भने थाहाको अभावले मानिसलाई दुःख निराशा, शोषण, दमन, द्वन्द्व, हिंसा र युद्धतिर समेत डोर्याउँछ । यसैले थाहाको महत्वलाई प्रचिनकालका दार्शनिकदेखि अहिलेका मानवअधिकारवादीहरूले पनि बुझ्ने र मानिसको मूल अधिकारको रूपमा थाहा पाउने अधिकारलाई लागू गर्ने प्रयास गरिरहेका छन् । 'राजाले गल्ती गर्दैन' भन्ने बेलायती भनाइ त्यस बेला सुरु भयो जुन बेला त्यहाँ संवैधानिक राजतन्त्र र प्रतिनिधिमूलक प्रजातान्त्रिक व्यवस्था (संसदीय)…
पुरा पढौ
फुच्चे घुस्याहा र म लाचार जन्तु 
'ओइ आज कम्पनिबाट मलाइ फोन आयो यार, भ्याकेन्सी छ, आउने हो? भन्दै थियो' मैले खुशी हूँदै भने। 'ल बधाई छ ब्रो, पार्टी खान पाइने भो' सबैले बधाई दिए। 'यार तर एउटा प्रब्लम आइपर्यो, पासपोर्टमा प्रोफेसन चेन्ज गर्नुपर्छ रे, कृषि प्रोफेसन भएकालाइ कम्पनिबाट भिसा निकाल्न मिल्दैन, चेन्ज गरेर पासपोर्ट पठा’भन्दैछ' 'ह्या टेन्सन नली, १ दिनैं चेन्ज हुन्छ परराष्ट्रमा, अलि अस्ति किस्न दाइले चेन्ज गरेर आका हुन' ---------- अँध्यारो भैसकेको थियो, राती नै काठमाडौँ हान्निउ कि जस्तो भको थियो, सुपर एक्साइटेड थिएँ म।…
पुरा पढौ
कल्पनाशक्ति : सफलताको द्वार
कल्पनाशक्ति सफलताको एक महत्त्वपूर्ण पक्ष हो । उच्च कल्पना शक्ति भए शिक्षा र अरू साधन केही नभए पनि सफलता पाउन सकिन्छ । याद राख्नुस्– राइट ब्रदर्सले उच्चशिक्षा हासिल गरेका थिएनन् तर उच्च कल्पना शक्ति प्रयोग गरी हवाइजहाज बनाउन सफल भएका थिए । यो कल्पनाशक्ति तपार्इं–हामीमा रहेसम्म शिक्षा होस्, नहोस्, धन पनि होस्, नहोस् तैपनि चाहेको कुरा प्राप्त गर्न सकिने कुरा सिद्ध भएको छ । कल्पनाशक्तिलाई अझै राम्ररी बुझ्न हाम्रो मनलाई कम्प्युटरको मोनिटरसित दाँजेर हेर्न सकिन्छ । मोनिटरमा देखापरेका चित्रलाई मात्र…
पुरा पढौ
आनीबानीबाट शुरू हुन्छ सफलता
जब जीवनमा चुनौतीका चाङ हुन्छन् र त्यससँग जुध्ने क्षमतामा कमी आउँछ, तब लक्ष्यलाई निरन्तरता दिने उत्साहमा पनि शिथिलता आउँछ । त्यसैगरी, काममा चुनौती न्यून छन् र आफूमा शीप तथा क्षमता धेरै छन् भने पनि त्यस्तो काम पट्यारलाग्दो भइदिन्छ । यी दुवै अवस्थामा कामले निरन्तरता पाउन सक्दैन, न त त्यसबाट कुनै उच्चतम सफलता नै प्राप्त हुन्छ । त्यसैले, व्यवसाय वा करीअरमा उच्चतम सफलता हासिल गर्न तपाईंले रोजेको पेशा वा व्यवसायमा रहेको चुनौती र तपाईंको शीप तथा क्षमताबीच समुचित तालमेल अत्यावश्यक हुन…
पुरा पढौ
३५०० घुस लिंदा वडा सचिब अख्तियार को फन्दामा
जिल्ला बारा, कोल्हवी नगरपालिका, वडा नं. ११ रामपुर्वाका वडासचिव ना.सु. विनोद प्रसाद साहले बेलहवा निबासी कृष्ण चौधरी को जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज वडासचिव विनोद प्रसाद साहलाई सेवाग्राहीबाट रु. ३,५००।– (तीन हजार पाँच सय रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको छ । जम्मा ११ वडा रहेको उक्त नगरपालिकामा मेयर भरत बहादुर…
पुरा पढौ
सूचना नदिनेमा स्थानीय तह अघि, सूचना नपाएको भन्दै ७५३ जना आयोग पुगे
सूचनाको हकसम्बन्धी ऐनको व्यवस्थाबमोजिम सूचना नपाएको भन्दै राष्ट्रिय सूचना आयोगमा ७५३ जनाले पुनरावेदन गरेका छन् । आर्थिक वर्ष ०७७/७८ को आयोगको वार्षिक प्रतिवेदनअनुसार एक वर्षको अवधिमा सूचनाको हकसम्बन्धी ऐनको दफा १० बमोजिम सार्वजनिक निकायबाट सूचना प्राप्त नभएको भन्दै ७५३ वटा पुनरावेदन परेका थिए । त्यसरी प्राप्त पुनरावेदनमध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित रहेको आयोगले जनाएको छ । स्थानीय तहसँग सम्बन्धित ७३ प्रतिशत पुनरावेदन छन् । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा खेलकुदसँग सम्बन्धित ७ प्रतिशत, आर्थिक क्षेत्रसँग सम्बन्धित ४ प्रतिशत, कानुन, न्याय र प्रशासनसँग सम्बन्धित ४…
पुरा पढौ
सनातन धर्म को बिरोध गर्नेलाइ भौतिक कारबाही हुने ।
सप्तरी जिल्लाको पावन भूमि राजविराजमा सनातन हिन्दू राष्ट्र नेपालको लागी संघर्ष गर्न सनातन गठबन्धन घोषणा भएको छ । माघ १५ गते देशमा क्रियाशील ११ वटा धार्मिक संगठन एवं अभियन्ता ज्यूहरुको उपस्थितिमा गठबन्धनको कार्य संचालनको लागी केन्द्रीय तहमा सर्व सहमती बाट कमिटी गठन गरिएको छ।गठबन्धनको केन्द्रीय अध्यक्षमा संतोष पटेल, उपाध्यक्षहरु सतेन्द्र आर्या र मंजू मण्डल, महासचिव राजेश यादव, सचिव रामनाथ सनातनी, कोषाध्यक्ष कृष्ण कुमार यादव, प्रबक्ताहरु कृष्ण दहाल र महन्थ सत्यनारायण दास, गठबन्धनका केन्द्रीय सदस्यहरु प्रदीप यादव, पिंकी महासेठ, दीपेश साह,…
पुरा पढौ
पिसिआर रिपोर्ट नेगेटिभ बनाउने पक्राउ
विदेश जाने भन्दै नक्कली पिसिआर रिपोर्ट बनाउने चारजना पक्राउ परेका छन् । नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चारजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । महाशाखाका अनुसार उनीहरूलाई भक्तपुरको मध्यपुर थिमीस्थित नागरिक कम्युनिटी टिचिङ अस्पताल र काठमाडौँको तीनकुने स्थित कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट बनाएको अभियोगमा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा जिल्ला धनुषा बिदेह नगरपालिका घर भई हाल ललितपुर ग्वार्को बस्ने २५ वर्षीय रोसन कुमार छिट्टान , धनुषा छिरेश्वर घर भई हाल गौशाला बस्ने २५ वर्षीय नागेन्द्र यादव , काभ्रेपलान्चोक तेमाल घर…
पुरा पढौ
मानव सेवा आश्रममा जागाैं नेपाल लगाएत अन्यकाे सहयाेग जारी
पितृ कार्यको खर्च कटाएर मानव सेवा आश्रममा भोजन पछिल्लो समय पित्रृ कार्यमा हुने खर्च कटाएर मानविय सेवामा समर्पित बिभिन्न संघसंस्थालाई सहयोग गर्ने सामाजिक भावनाको विकास हुँदै गएको छ । समाजका असहाय, अशक्त,बेसहारा, अनाथ, अभिभावक विहिन, मानसिक तथा शारिरीक रुपमा कमजोर सडक आश्रित मानवको उद्धार एवम पालनपोषणमा सहयोग पु¥याउने लक्ष्यका साथ पित्रीको स्मरणमा सहयोग गर्ने प्रचलन बढेको हो ।पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित म्यूजियममार्ग निवासी लक्ष्मी खड्काले आप्mना स्वर्गिय पति अमर बहादुर खड्काको १५ पुण्य तिथिका अवसरमा पोखरास्थित मानव सेवा…
पुरा पढौ