समाचार

प्रधानमन्त्री समक्ष राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश

सूचना आयोगले वार्षिक प्रतिवेदन प्रधानमन्त्रीलाइ वुझाएकाे छ । संक्षिप्त विवरण हेर्नुहाेला । https://suchanakohak.com/wp-content/uploads/2022/02/AnnualReport2077.78-aayog-sanxipta-bibaran-3.pdf पुरा पढौ

डाबर, पतञ्जली, झन्डु, वैद्यनाथ ब्रान्डको मह गुणस्तहिन

नेपालमा विना चेकजाँच आयात भई रहेको अधिकाशं महहरु गुणस्तहिन भएको पाईएको छ । यसैक्रममा विश्वमा फैलिएको कोरोना भाइरसबाट आफ्नो शरिरमा इम्युनिटी पावर बढाउन भन्दै महको विज्ञापन गरेर बिक्री गरिदै आएको मह खान अयोग्य सरह रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुले समाचार प्रकाशन गरेका छ । यसरी आयात भएका महमा सुगर सिरप खाइरहेको समेत उल्लेख गरिएको छ । भारतको गैरलाभकारी संस्था सेन्टर फर साइन्स एन्ड इन्भायरनमेन्ट (सीएसई) ले भारतका अधिकांश कम्पनीका महमा ठूलो मात्रामा मिसावट भएको जनाएको छ । नेपालमा भारतबाट ठूलो परिमाणमा मह… पुरा पढौ

वतास लाइ खेद्नेले दीपक र माेहनलाइ किन संरक्षण गरीरहेछन ?

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारसंगै दायाँतर्फ रहेको सरकारी जग्गालाई सेटिङ मिलाएर मोबाईल व्यवसाय गर्दै आएका विवादीत व्यापारी दीपककुमार मलहोत्रा र मोहनकुमार आचार्यको कब्जामा रहेको खुलेको छ । नेपाल नागरिक उडयन प्राधिकरण त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडयन कार्यालय, गौचरको स्वामित्वको रहेको ५५ रोपनी जग्गा सेटिङकै भरमा ३० वर्षसम्म सस्तो भाडा बुझाउने गरी विवादित व्यवसायी समुहले कब्जामा लिई रजाईं गर्दै आएको छ । दतासकाे सम्झाैता खारेज गर्ने पात्रहरू येहा किन माैन छन ? चर्चाकाे विषय वनेकाे छ । सो जग्गालाई सम्बन्धित सरकारी निकायकै… पुरा पढौ

आयोगले बार्षिक प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने

राष्ट्रिय सूचना आयोगले आर्थिक बर्ष २०७७/२०७८ को बार्षिक प्रतिवेदन सम्माननीय प्रधानमन्त्रीज्युलाई सूचनाको हक सम्बन्धि ऐन बमोजिम भोलि माघ १८ गते बिहान १०.३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बुझाउने कार्यक्रम रहेको छ . पुरा पढौ

विकासमैत्री संरचना र नीतिको अभाबका कारण विकासमा बाधा

अर्थमन्त्री जनार्दन शर्माले विकासमैत्री नीतिको अभाव रहेको बताए । आइतबार मन्त्रालयमा अर्थविद्हरूसँगको छलफलमा उनले विकासमैत्री संरचना र विकासमैत्री नीतिको अभाव रहेको बताएका हुन । उनले भने,‘विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको आज अभाव देखिरहेको छ, यस्ता जटिलताले विकासमा बाधा उत्पन्न गरेका छन् ।’ यसैगरी उनले संविधान बमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनुका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखा परेको बताए । सबै समस्याहरूको जड राजनीति भएको बताउदै उनले राजनीतिक दलहरूमा सहमतिको आवश्यकता औँल्याए । राजनैतिक दलहरूमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका… पुरा पढौ

दश पृष्ठ सूचना निःशुल्क पाउने नजिर स्थापित भइसकेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट दश पृष्ठको सूचना प्राप्त गर्दा तिराइएको रकम फिर्ता गरिएपछि दश पृष्ठ सूचना निःशुल्क पाउने नजिर स्थापित भएको मानिएकाे हाे । सूचनाको हकसम्बन्धी नियमावली २०६५ को दफा ४ को उपदफा (२) बमोजिम सार्वजनिक निकायहरुले नागरिकलाई दश पृष्ठको सूचना निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था भएपनि यसअघि यस्तो ‘प्राक्टिस’ ७ वर्षसम्म अन्य सार्वजनिक निकायले खासै गरेका थिएनन् । सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ८ बमोजिम धनकुटा कुरुले तेनुपाका नोदनाथ त्रितालले २०७१ माघ २२ गते गरेको उजुरीमाथि निर्णय गर्दै  राष्ट्रिय… पुरा पढौ

महानगरपालिकाकाे स्वतः प्रकाशन । अरू पालिकाले कहिले गलार्न

काठमाडौं महानगरपालिकानगर कार्यपालिकाको कार्यालयसुन्धारा, काठमाडौं, वागमती प्रदेश, नेपालसूचनाको हक सम्बन्धी ऐन,२०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको सूचना विवरण(मिति २०७८।०६।०१ देखि मिति २०७८।०९।३०सम्मको विवरण)(१) निकायको स्वरुप र प्रकृतिःकाठमाडौं महानगरपालिका वि.स.१९७६ मा सफाई अड्डाको नामबाट स्थापना भई विभिन्न कालखण्डमा जारी भएका कानुनबमोजिम तोकिएका कार्य जिम्मेवारीहरु पुरा गर्न विभिन्न नामको कार्यालयमार्फत अविछिन्न सेवा प्रवाह गर्दै आएकोमा वि.स. २०५२ साल मंसिर महिना २९ गते महानगरपालिका घोषणा भएको हो । स्थानीय स्वायत्त शासन ऐन, २०५५… पुरा पढौ

मृतक हिन्दु युबालाई धार्मिक सहिद घोषणा सहित क्षतिपुर्तिको माग, हिन्दु परिषद द्वारा

मिति ः २०७८÷१०÷१४ माननीय गृहमन्त्रीज्यूगृह मन्त्रालयसिंहदरवार, काठमाडौँ, नेपाल । विषय ः ज्ञापन–पत्रउपरोक्त विषयको सम्बन्धमा यही २०७८ सालको छठपर्व मनाउने क्रममा कार्तिक २५ गतेका दिन हिन्दू भक्तहरू र स्थानीय मुसलमान युवाहरू बीच विवाद झैँ–झगडा हुँदा जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं. १९ इनरवारी बस्ने राजकुमार राउत कुर्मीका छोरा वर्ष १८ का राधेश्याम पटेललाई मुस्लिम युवाहरूले लाठी, ढुङ्गा, मुढा गरी कुटपिट गर्दा राधेश्याम पटेलको टाउकोमा गम्भीर चोट लागि उपचारार्थ L.S. Neuro and General Hospital Pvt. This includes https://clickmiamibeach.com/ the top online casinos… पुरा पढौ